मेराे कथा सम्झनाहरू १६ असार २०७७ १४:४८ 0 तिमीलाई जाने बेला कस्सिएर अँगालो हाल्न मन थियो | मेरो हृदयको आवाज सुनाउन मन थियो, तर आटै आएन | सायद मलाई त्यसको पछुतो हाम्रो अर्को भेट नभएसम्म भैइरहनेछ | सम्झिदा सम्झिदै सम्झिरहेछु, तिम्रो पाइतलाले तय गरेका दुरीहरू | भौतिक दूरी मात्र नाप्न…