प्रसुनका दुई गजल
१
कहिले हर्ष बोकेर कहिले वेदना बोकेर
हिड्छ्न् मान्छेहरु अनेकन चाहना बोकेर ।
देश बनाउने जिम्मा अब चराहरुलाई दिउँ
काम गर्दा रहेछन् सधैं आफ्नोपना बोकेर ।
आनन्द लिइ पैसा मान्छेलाई तिरेर जान्छन्
खै किन बसेका होलान् पहाड झरना बोकेर…