कविता अहम् १३ असार २०७७ १०:०३ 0 खोलाको तेज आवाजलाई सुनेर बगरको दुई ढुङ्गाले त्योभन्दा ठूलो आवाज निकाल्ने सोचेँ आवाज निकाल्न बेसरी ठोकिए र चक्नाचुर भए ।