सिक्किमका तीन साहित्यकारलाई स्मृति प्रेरणा पुरस्कार
सिक्किमस्थित प्रगतिशील साहित्य संघ (प्रविसास)ले ओझेलमा परेका स्रष्टाहरूको योगदानलाई कदर गर्दै तीन स्रष्टालाई गएको ६ अक्टोबर (बुधबार) सिक्किमको जोरथाङमा आयोजित कार्यक्रममा स्मृति प्रेरणा पुरस्कार प्रदान गरेको छ ।
नेपाली भाषा साहित्यमा…