कविता : मान्छेको बधशाला
यो बधशाला हो
मान्छेको बधशाला ।।
यहाँ भित्र
जोखिन्छ तिमीलाई
सर्टीफिकेटहरूमा
तिम्रो स्वतन्त्रताको दाम्लो
दिइन्छ कुनै पुँजीपतिको हातमा
र कठै !
पैसाको घाँस देखाएर
बेचिन्छ तिमीलाई
पूँजीबजारको गल्लीहरूमा
अनि
सुरु हुन्छ
तिम्रो…