कविताः उसको नजरमा प्रवासी
रविन थपलिया
अरु साथीहरूजस्तै
चाहेर-नचाहेर
ऊ पनि मेरो साथी भएछ
साँच्चै, ऊ गोरो होइन
रातो छ,
बोलाईमा स्लाङ ज्यादा
व्यवहारमा ल्याङ ज्यादा
जातिवादको एउटा नमूना
मुर्खताको एउटा पर्याय
आफ्नो परिचयमा भन्छ-
"पुस्तौनी पेशा…