Tag: प्रवासी सुमन

प्रवासी सुमन’को गजल

editor २०७८ जेष्ठ १३ ०७:०१

को सुन्छ  यो पुकार यो गहिरो चीत्कार यहाँ उद्घाटनमै पो रमाइरहेछ तिम्रो सरकार यहाँ मर्ने मरिगए बाँच्ने पनि छैनन् जिउॅंदा जस्ता...

पूरै पढ्नुहोस्

प्रवासी सुमनको गजल

editor २०७८ बैशाख ३० ०१:३३

  – मान्छेहरुूके सिक्दै छन् घरमा कुकुर राखेर पशुलाई नजिक तर मान्छेलाई नै दूर राखेर खोज्दै छ दुनियाँ पहिरनमा सभ्यताको...

पूरै पढ्नुहोस्

कविता : जाडो

editor २०७८ बैशाख ९ ०४:०१

जाडो त  तिनीहरुलाई हुनुपर्ने हो जसले व्यवहारिक हुने बहानामा नि:संकोच उतारे आदर्शको टोपी धरधरी उधारे सिद्धान्तको स्वेटर निर्दयता पूर्वक डम्प गरे नैतिकताको गलबन्दी मालिकको सेवाको प्रतिस्पर्धामा दौड्दा दौड्दै ठुस्लुक्क भांचे आफ्ना स्वाबलम्वी खुट्टा। बदलामा निर्लज्ज पहिरिए उपभोक्तावादी बजारले सुम्पिएको गैडाको छाला जस्तो बाक्लो निर्दयता अलिकति हिच्किचाएरै भएपनि गलामा भिरे भूमण्डलीकरणको ठिमाहा पहिचान बुझेर या न बुझेर या बुझी बुझी बुझ पचाएर पनि हुन सक्छ सर्लक्क पहिरिए शिरमा बहुराष्ट्रिय कम्पनीको दलाली आदर्श किच्च दांत देखाउदै समाए आयातित सोच र संस्कारको बहुरंगी बैसाखी भित्रभित्रै सर्वांग नांगिएर पनि...

पूरै पढ्नुहोस्

प्रवासी सुमनको गजल

editor २०७७ फाल्गुन ११ ०३:०१

सबै घट्दो छ;विदेसी लगानीको भाउ बढ्या छ छुद्र भाषण गरेरै स्वाभिमानीको भाउ बढ्या छ बजारले मार्क्स र प्लेटोलाई कुनामै धकेले पछि यी चकलेटी मौसमी कहानीको भाउ बढ्या छ फाइदा निम्ति जे गर्न पनि तयार यो दुनियांमा चाकडी चाप्लुसी र सह्रानीको भाउ बढ्या छ माया अनुभूति भन्दा प्रदर्शन धेरै भो कि कसो? गलाभरि खोपिएका निशानीको भाउ बढ्या छ पहरा भत्काउने नदी बगी रहेर पनि बेखबर छ यदाकदा हावा पिट्ने तुफानीको भाउ बढ्या छ। हाल: टेक्सस, अमेरिका

पूरै पढ्नुहोस्

गजलः आजभोलि

editor २०७७ पुष २३ ०७:०७

किन यसरी बद्लिदैछ मान्छेको चाहना आजभोलि माया भन्दा ठूलो भा’छ महॅंगो यो गहना आजभोलि सोच्छु बा आमाले कसरी हुर्काए होलान्...

पूरै पढ्नुहोस्

गजल: हराउँदैछ

editor २०७७ पुष २ ११:५३

मान्छे मान्छे बीचको बातचित हराउॅंदैछ प्रतिस्पर्धा निम्ति आत्मीय प्रीत हराउॅंदैछ जब लत्रन्छ विवेक पैसासामु निर्लज्ज न्याय र समताको असल मित...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू