Tag: प्रवासी प्रवाह

एक हिमाली संस्कृतिमाथि बेजोड उपन्यास – द्रौपदी अवशेष

editor २०७८ श्रावण १३ ०७:४०

गैरआवाशीय नेपाली सङ्घ भाषा साहित्य समितिले नीलम कार्की निहारिकाको नवीनतम उपन्यास द्रौपदी अवशेषमाथि परिचर्चा कार्यकर्म भर्चुअल रूपमा सम्पन्न गरेको छ...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा उन्नति बोहोरा “शीला” र सत्यराज आचार्यकाे प्रस्तुति

editor २०७८ श्रावण २ ०२:५३

प्रवासी प्रवाहको ५७ औँ शृंखलामा साहित्यकार, गीतकार तथा कवि उन्नति बोहोरा “शीला” र गायक, सङ्गीतकार तथा नायक सत्यराज आचार्यको आतिथ्यता...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहले विचार गाेष्ठी गरेर भानु जयन्ती मनायो

editor २०७८ असार २८ ०५:००

भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसको रुपमा मनाउँदै गैरआवासिय नेपाली सङ्घ (एनआरएन) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहकाे ५४ औँ शृंखलामा प्रा.डा. विश्वरम्भर प्याकुर्‍याल

editor २०७८ असार १२ ०८:१२

गैरआवासीय नेपाली सङ्घकाे भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिकाे साप्ताहिक अनलाइन कार्यक्रमकाे ५४ औँ शृंखलामा अर्थविद् तथा गीतकार प्रा.डा. विश्वरम्भर...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा हरिवंश आचार्य

editor २०७८ बैशाख २९ ०९:३३

गैर आवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति र सम्पदा विभागले झण्डै एक वर्षदेखि सञ्चालन गरिरहेको साप्ताहिक कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा डायस्पोरिक कथासङ्ग्रह “प्रेयसी रोबट”को लोकार्पण

editor २०७७ चैत्र ३० ०१:३४

गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चौवालिसौँ शृङ्खला सम्पन्न भएको छ । नेपाल...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा ध्रुवचन्द्र गौतम

editor २०७७ माघ २७ १२:५७

वरिष्ठ आख्यानकार डाक्टर ध्रुवचन्द्र गौतमले देशबाहिर बसेका नेपालीहरुले मुलुकको हरेक क्षेत्रको विकासका लागि योगदान गरेको बताउनु भएको छ। एनआरएनए भाषा,साहित्य,संस्कृति...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहको ३३ औ श्रृंखलामा मैथिली कवि सम्मेलन

editor २०७७ माघ १० १२:०४

गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबन्धन समिति द्वारा ‘प्रवासी प्रवाह’ नामक बहुचर्चित धारावाहिक कार्यक्रमको ३३ औँ...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा शताब्दी पुरूष

editor २०७७ पुष २० ०६:२७

नेपाली साहित्यका लागि अमेरिकाबाट सञ्चालित संवादात्मक कार्यक्रम प्रवासी प्रवाहमा यस पटक वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी सुनिए । १०१ वर्षीय...

पूरै पढ्नुहोस्

“नेपाली भाषा र साहित्य संसारको कुना-कुना पुगेको छ”- कृष्ण धरावासी

editor २०७७ आश्विन २० ११:१०

प्रवासी प्रवाहले आफ्नो एकाइसौं श्रृङ्खला सम्पन्न गरेको छ । राधा उपन्यासका लागि मदन पुरस्कार विजेता तथा लीला लेखनमा अग्रणी भूमिका...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहमा मुक्तक गुञ्जियो

editor २०७७ आश्विन ७ ०६:४१

प्रवासी प्रवाहको १९ औँ शृंखलामा मुक्तक विशेष गएको असोज ४ गते प्रवासी प्रवाहको १९ औँ शृंखला सम्पन्न भयो । यो...

पूरै पढ्नुहोस्

प्रवासी प्रवाहको अठारौं शृङ्खला सम्पन्न 

editor २०७७ भाद्र २९ ०५:२५

गैरआवासीय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिको अनलाइन साहित्यिक कार्यक्रम ” प्रवासी प्रवाह ” को अठारौं...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू