किन बढ्दैछन् नेपाली साहित्यमा प्रवासी कथाहरू ?
नेपालीहरू प्रवास जानुमा आजको समयमा रहर भन्दा पनि बढी त वाध्यताका रूपमा नै पाइन्छ । वैदेशिक रोजगारीलाई विगत्कालदेखि नै परिवार धान्ने उपयुक्त माध्यमका रूपमा लिइँदै आइएको कुरामा कुनै द्धिविधा रहँदैन । पारिवारिक जोहो टार्ने माध्यमपछि प्रवासको…