साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रमोद प्रधान

विजयराज आचार्यका बालकृतिहरूको अध्ययन विमोचन

प्युठान / साहित्य परिषद् प्युठानको नवौं अधिवेशन हिजो प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भयो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्‍यो । वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘विजयराज…

प्रधानले पुरस्कारका लागि दिए पाँच लाख

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले `साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान´का लागि ५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ। आइतवार सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख…

साहित्यकार प्रधानले अक्षयकोषको स्थापना  

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष  साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत) लाई सम्मान गर्नका लागि रू. ५ लाखको अक्षयकोष स्थापना…

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रमा पुनः प्रधान

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन हुनुभएको छ । शनिबार (साउन ९) भर्चुअल माध्यमबाट भएको विशेष साधारण सभाबाट प्रधानलाई पुनः अध्यक्षमा चयन गरिएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी…

स्रष्टा हस्ताक्षर अभियान शृङ्खला ७

सम्पादकीय कविता पारखीहरूका लागि हामीले एउटा फरक स्तम्भ प्रारम्भ गरेका छौं । हामीलाई विश्वास छ, यो स्तम्भले बिज्ञ पाठकहरूको मन-मस्तिष्कलाई पक्कै तान्ने छ । स्रष्टा त्यस्तो व्यक्ति हो - जोसंग आम मानिसभन्दा फरक गुण र क्षमता निहित हुन्छ ।…

वरिष्ठ पत्रकार तथा बालसाहित्यकार प्रधान सम्मानित

शब्दयात्रा प्रकाशन, बनेपाले शनिबार एक कार्यक्रमका बीच शब्दयात्रा विष्णुमाया टीकाप्रसाद बाल साहित्य पुरस्कार प्रमोद प्रधानलाई प्रदान गरेको छ । बालसाहित्य सिर्जना र नेपाली बालसाहित्यको इतिहास लेखेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै…

यौनकथाः जुनेली रातकी द्रौपदी

बुवा मलाई अक्सर भन्नुहुन्थ्यो, उहाँका बाजे अर्थात् मेरा बराज्यू यात्राका निकै शौखिन हुनुहुन्थ्यो रे ! उहाँ व्यापारको सिलसिलामा हिँडिरहनु हुन्थ्यो र सधैँ नयाँँ–नयाँ ठाउँ डुल्ने, आफ्ना जिज्यू–पूर्खा नपुगेका प्रदेशमा पाइला टेकाउने उहाँमा…

‘कविता/सोच’को एउटा अनाैठो प्रयोग शृंखला ५

(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो…