कथा भोक ९ भाद्र २०७७ १५:०० 0 विगत चौबीस घण्टादेखि उसको पेटमा अन्न परेको थिएन । पानीले पटकपटक पखालिएका आन्द्राहरू नराम्रोसँग बाउँडिएका थिए । फेरि पनि पानीमात्र पिउने हिम्मत बाँकी थिएन । अब उसको हालत राम्ररी उभिन समेत नसक्ने भइसकेको थियो । रिँगटा लागिरहेको थियो । यही…