‘पोल्ने हिउँ’को लोकार्पण तथा पुस्तकचर्चा सम्पन्न
डेन्भर, कोलोराडो / साहित्यकार प्रमिला शर्माको नयाँ कथासंग्रह "पोल्ने हिउँ को आज एक समारोहको बीच लोकार्पण तथा पुस्तकचर्चा गर्ने कार्यक्रम सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको यस…