साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

प्रभु बैंक

प्रभु बैंकको रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ अभियान शुरू

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नति मुद्धती खातामा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नति…

प्रभु बैंक र डिस मिडियाबीच सेवा विस्तार तथा छुटको सम्झौता

काठमाडौँ, भदौ २२ / प्रभु बैंक लिमिटेड र डिस मिडिया नेटवर्क लि.का बीच बुधबार विभिन्न सेवाहरूमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। प्रभु बैंक लि. को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट…

प्रभु बैंक लिमिटेड र होटल सीताशरणबीच आकर्षक छुट गर्ने सम्झौता

जनकपुर, साउन ३१ / प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सीताशरण प्रा .लि. बLच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सLताशरण प्रा .लि. का…

प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बालाबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौँ, साउन २६ / प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड…

प्रभु बैंक र त्रिशूली रिभर साइड रिर्सोटका बीच छुट सम्झौता

साउन २० गते प्रभु बैंक लिमिटेड र त्रिशूली रिभर साइड रिर्सोटका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दीपक सिम्खडा र त्रिशूली रिभर साइड रिर्सोटका तर्फबाट…