प्रभुराम कार्कीको जीवन दर्शन
सन् १९७४ को २५ मार्चका दिन पिताजी हामीलाई छोडेर परमधाम जानुभयो । त्यस समयमा म ८-९ वर्षकी बालिका थिएँ । पिताजीको अन्तिम दर्शन गर्न आउने हजार हजार मान्छे आँगनमा, बाटोमा र बारीमा भेला भएका थिए। कलिलो उमेर भए पनि य़ति धेरै मान्छेले पिताजीलाई…