‘प्रपञ्च’ किन लेखेँ ?
जनकपुरको बसाई, उखरमाउलो गर्मी । वि. सं. २०६५/०१/३० मा 'आरुआरती' खण्डकाव्य लोकार्पणपश्चात् गोरखापत्र राष्ट्रिय दैनिकमा समाचार आएपछिको उत्साह। बिहान र दिउँसो बोर्डिङ स्कूलहरूमा नेपाली, गणित र विज्ञान जुन विषय मिल्छ त्यही पढाउँदै…