विराटनगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुने
नेपाल प्रज्ञा–प्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ आयोजना गर्ने भएको छ । प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग, नेपाल…