गजल प्रदीप शर्माका गजल प्रदीप शर्मा १० श्रावण २०७८ १५:१२ 0 गजल १ थाहा भयो मेरो मोल, नेता धाएर आएपछि, वादा धेरै देखाउँदै कसम खाएर आएपछि । मैले जान्नै सकिनँ असली आनीबानी उनको, सजिलै पग्लियो अन्तर लोभ्याएर आएपछि । प्रकट गरेनौ अभिलाषा झूटो अभिनयको,…