कविता प्रश्न २३ जेष्ठ २०७७ १०:३१ 0 कुल्चिएर बाटो मुनिको एउटा फूल भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएकाे छ अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन? एक चौथाई साँइली सुनको औंठीसँगै बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ अब घाटमा लासहरु जल्छ जल्दैन? फुटेर मूल्यहीन…