शुरु भयो आइएमई नेपाल लिटरेचर फेस्टिभल
छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ
बास्ना त तिमीले चपाएको चुइगम हो
तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।
प्रस्तुत सेर प्रदीप रोदनका हुन् । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार…