पतिको हत्यापछि महारानीको मन विरक्तियो र सन्यासी बनेर वृन्दावनतिर लागिन्
बुक सेल्फमा महिनौँ दिनदेखि केही पुस्तक बेवारिसे अवस्थामा छाडिएका थिए । पुस्तकमाथि लागेको एक तह धुलो हटाउने जमर्को पनि कसैले गरेको देखिएन । बजारमा राम्रै तारिफ मिलेका पुस्तकहरू भएर नै मैले त्यसलाई खरिद गरेको थिएँ होला कुनै काल परिवेशमा ।…