कविता परजीवी १२ असार २०७७ १०:१८ 0 बर्खामा बादलले धरतीलाई नुहाएपछि धरतीले आफ्नो पोसिलो स्तनपान गराएपछि धरतीको गर्भबाट निस्कन्छन् दियो बलेझैं बिरुवाहरू अनि मौका छोपेर उम्रन्छन् असंख्य परजीवी च्याउहरू च्याउहरू हलक्क बढेर आउँछन् बिरुवालाइ नाघेर धरती ढाक्ने…