उनको जन्मदिवस
उनको जन्मदिवसमा
उनकै नाम अंकित बर्थडे केकसँगै
उनी आउने तीव्र आशमा पर्खिरहेको म
पर्खाइको त्यो छट्पटीमा,
अप्रतिम सुन्दर उनको तस्बिर हेर्दै
रोमाञ्चक स्मृतिले अन्तःमिठास पैदा गरिरह्यो
मधुमय उनका शब्दहरू
मन्त्रमुग्ध पार्ने उनका…