कविता देश ६ असार २०७७ १०:४८ 0 वषौँदेखी अर्काको खेतको आली धस्दै आएको विरेलाई मालिकको खेतको सिमाना थाहा छ जी हजुरी र मर्यादाको सिमाना थाहा छ भोक र उत्पीडनको सिमाना थाहा छ गरिबी र मजबुरीको सिमाना पनि थाहा छ । तर, अफसोच् उसलाई देशको सिमाना थाहा छैन आफ्नो…