हाइकु हाइकुहरू साहित्यपोस्ट २४ चैत्र २०७८ ०८:११ 0 १) आँसुको भेल बगेर निरन्तर् डुबियो सारा । २) अग्ला हिउँचुली मुस्कुराउँछ सधैं नेपाली शान । ३) गर्मीमा शीतल् हिउँदमा न्यानोपना तिम्रो आभास् । ४) आँसुको खोला बगेर सुक्नु नै छ समयको खेल् । ५) कसिलो माया सम्बन्ध छुटिगयो…