नेपालभाषा अनुवाद शृङ्खला २७
कवि परिचय
भक्तपुरमा जन्मेकी कवयित्री प्रतिसरा सायमि (ने. सं. १०७५) नेपालभाषाको गद्य कविता विधाका सशक्त हस्ताक्षर हुन् । बि.सं. २०३० बाट कविता लेखन थालनी गरेकी उनका नेपालभाषामा ६ वटा पुस्तक प्रकाशित छन् । सँगै, चार गीति एल्बमले उनको…