फोटो कविता प्रतियोगिता ४ का लागि कविता आह्वान
साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको चौथो संस्करणका लागि कविता आह्वान गरिएको छ।
अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका…