६ जना साहित्यकारलाई प्रतिभा पुरस्कार
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्य क्षेत्रमा योगदान गर्ने विभिन्न ६ जना व्यक्तित्व तथा पाणीनी संस्कृति विद्यालय (गुरुकुल)लाई पुरस्कृत गर्ने भएको छ ।
पुरस्कार प्रतिष्ठानको बुधबार बसेको कार्यसमितिको बैठकले…