प्रतिभा पुरस्कारको घोषणा
विराटनगर / २०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार संचालन भइरहेको प्रतिभा पुरस्कार प्रतिष्ठानले केही नयाँ विधा थप गरेर २०७८ सालका पुरस्कारको घोषणा गरेको छ।…