कवि जयप्रसाद पाण्डेको दुईवटा कवितासंग्रह विमोचन
विराटनगर / कवि जयप्रसाद पाण्डेद्वारा लिखित दुईवटा कवितासंग्रहको शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कवि…