प्रतिभा चौहानका आदिवासी तथा जङ्गलप्रति समर्पित कविताहरू
प्रतिभा चौहान : कवि
कविता, कथा, लेख, निबन्ध लेख्नमा सिद्धहस्त प्रतिभा चौहान भारतका बिहारबाट हिन्दी साहित्यलाई प्रतिनिधित्व गर्दछन्। ‘जंगलों में पगडंडियाँ’ (आदिवासी अनि जङ्गलप्रति समर्पित कविता सङ्ग्रह), ‘बारहखड़ी से बाहर’, पेड़ों पर…