प्रज्ञा कविता महोत्सवमा कस्ता कविता पुरस्कृत भए, पढ्नुस् कवितासहित
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा यस वर्ष भैरवी भूगोलको नेपालको गीत शीर्षकको कविताले प्रथम पुरस्कार हात पारेको छ । दोस्रो स्थान प्रज्वल अधिकारीको संकल्पले प्राप्त गरेको छ । तृतीय स्थान भने तीन वटा कविताले…