प्रज्ञा प्रतिष्ठानले मनायो महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती
नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गर्दै देवकोटालाई सम्झिएको छ । देवकोटाको जन्मजयन्तीको पूर्वसन्ध्यामा उनको व्यक्तित्वबारे चर्चा गर्दै रचनावाचन कार्यक्रम…