साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रगति राई

कथाः मैझारो

‘भोलिदेखि त हामी बेसम्भार पो हुन्छौं त,’ हली भीमसेन गुरुङ्ले हाँस्दै भन्यो । बाउसेहरूले पनि कुरा थपे, ‘भोलिदेखि हामीलाई कसले खेताला भन्ने ? कसले खोसाखोस गर्ने ? यै हो अन्तिम मैझारो ।’ ‘अँ नि त है लै लै । यो वर्षको रोपाइँ पनि…

आमाकाे तासफाेटाेमा आत्माले घरबाट लखेटिन नपरोस् भन्ने याचना

‘काट्दा काट्दै कचुर उल्टिन पनि सक्छ सुल्टिन पनि सक्छ बिन्ती छ नरुनू विरह गालेर बुझाइदिनू नबुझेको मन सम्हाल्नू आफूलाई बिन्ती छ नहान्नू सेंहाँ नखेद्नू सिकारी भनेर चुलामा बस्नु पनि भाग्यमा रहेनछ भने बरु‚ लागिदिउँला बाटो आफैँ’ …

कथा सुनाउँदै युराेप घुमाउने कृतिः “युराेप यात्राका सम्झनाहरू”

आउनोस्, एकछिन युरोपबारे रमाइलो कथा सुनौं । सुरु हुन्छ अष्ट्रियाको इन्स्ब्रक सहरबाट । हिमाल गोर्खाको मनकामनाभन्दा अलिकति मात्र फरक छ । यहाँ पहाडको टुप्पामा मन्दिर छ, त्यो पहाडको टुप्पामा हिउँको थुप्रो । फेदीमा यहाँ त्रिशुली नदी छ,…

“लेखककी स्वास्नी” र बागी बहस

वि.सं. २०७० सालमा प्रकाशित उपन्यास “लेखककी स्वास्नी” प्रकाशनको पाँच वर्षपछि २०७५ सालमा मात्र पढ्ने मौका मिल्यो । इमान्दारीपूर्वक भन्ने हो भने उपन्यास लेखकको सार्वजानिक परिचय जानेपछि मात्र पढ्ने हुट्हुटी बढेको हो । हुन त, विभिन्न…