कथाः मैझारो
‘भोलिदेखि त हामी बेसम्भार पो हुन्छौं त,’ हली भीमसेन गुरुङ्ले हाँस्दै भन्यो ।
बाउसेहरूले पनि कुरा थपे, ‘भोलिदेखि हामीलाई कसले खेताला भन्ने ? कसले खोसाखोस गर्ने ? यै हो अन्तिम मैझारो ।’
‘अँ नि त है लै लै । यो वर्षको रोपाइँ पनि…