प्रकाशको गजल
हरेकले आफ्नो औकातमा चल्नुपर्छ
नदीले त कहीँ कहीँ बाटो बदल्नुपर्छ ।।
ऐले एउटा चाउचाउमा मुस्कुराऊ भन्छौ
भरे भान्सामा नुन तेल अड्कल्नुपर्छ ।।
आफू त पानी पिएर सास टिकाउँला
बालबच्चाका लागि ढिँडो हुडल्नुपर्छ ।।
न मजदुरी रहयो, न…