साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रकाश पौडेल ‘माइला’

अभिभावकीय भूमिकामा तीर्थ अधिकारी

साहित्यलाई साइनोको फेरोले समात्न आवश्यक पर्दैन । साहित्य कर्म आफैँमा पूर्ण नाता हो तर कहिलेकाहीँ पुरानो नाताले अपनत्वको अर्को आयाम नाप्दो रहेछ । भावनासँगै इतिहासका पानाहरू पल्टिँदै एउटा बिन्दुमा आएर टक्क अडिने रहेछ, जुन पानाले विगतलाई…

जापानी संस्कृति, सुमिदा खोला र हाइकु दिवस

जापानको राजधानी टोक्योको पूर्वोत्तर भागमा रहेको सहरको बीचबाट जापानी सभ्यताको महत्त्वपूर्ण अङ्ग मानिने सुमिदा नदी बग्दछ । यो नदीको डिलैडिल हिँड्दा अद्भुत आनन्दको वर्षा हुन्छ । सहरको मध्यभागमा रहेर २७ किमी लामो दूरीमा टोक्योको केन्द्रबिन्दु…

नाति पुस्ताका हामी अनुयायी

आज विकल हामीमाझ हुनुहुन्न, तर म अझै पनि आलोकजीमा विकलको छाया देख्ने गर्छु । यति शान्त, सुशिल र कहिले नरिसाउने आलोकजीको अनुहार पढेर विकलको अनुहार कल्पना गर्छु ।