गजल गजल साहित्यपोस्ट ९ असार २०७९ १५:४८ 0 धन हुनेहरु धनको कुरा गर्छन मन हुनेहरु मनको कुरा गर्छन । मायालु जोडीहरु प्रेममा जल्दै दुई मुटु र धड्कनको कुरा गर्छन । कुरिती र कुसंस्कार पीडितहरु समाज परिर्वतनको कुरा गर्छन् । बाध्यताले प्रदेशीएका मनले सँधै आफन्त परिवारजनको…