कविता : कुरूप सौन्दर्य
लोकतन्त्रको निधारमा टाँसिएको
एउटा लोभलाग्दो नारा छ
त्यो हो – "चुनाव लोकतन्त्रको असली सौन्दर्य हो ।"
त्यही नारालाई काँधमा बोकेर
बारम्बार चुनावको घोषणा गरिरहन्छ मेरो सरकार
र उफार्छ सडकभरि अँध्यारोमा ढुङ्गा हान्न पल्केकाहरूलाई ।…