नारी पात्रमाथि लेख्दा स्वयं नारी हुँ कि जस्तो अनुभूति हुन्छ : मालिका केशरी
साहित्यकार मालिका केशरी विशेषतः आख्यानका क्षेत्रमा कलम चलाउँछन् । विशेषगरी नारीका कथाव्यथा र संवेदनालाई आफ्नो लेखनकाे विषय बनाउने केशरीका शुवर्णलता र पुनरूत्थान गरी २ उपन्यास प्रकाशित भइसकेका छन् । त्यस्तै उनकाे तेस्राे…