नवपुस्ता आलु जस्तो समाज र दुर्गेश थापा २ आश्विन २०७७ ०६:०० 0 यो लेख लेख्दैगर्दा उनको गीत आलुजस्तो गायक युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । चार दिनमा उनको उक्त गीत १३ लाखभन्दा बढीले हेरेका छन् ।