प्रकाश घायल’का दश मुक्तक
१.
गरीबको झुपडीमा न त घाम न त जून आउँछ
भोकले पेट बटारिन्छ आँखामा मनसुन आउँछ
सरकार सत्ता समीकरणमा धेरै ब्यस्त भएपछि,
अप्ठ्यारो परेको बेला न चामल, न नुन आउँछ।।
२.
फूल कोमल भएकै जाति हुन्छ त्यसमा धार आउनुहुन्न
एउटै…