लघुकथा- बिडम्बना
आखाँभरी आशु टलपलाउँदै हजुरआमाले भन्नुभयो, "अझै पनि, मुटुमा किला गड्छ त्यो अतित् सम्झेर। शरीरको नीलडाम र खाटो बसेकोघाउ देखाउदै तिम्री आमाले भनिथि ; दया माया कत्ति नभएको,मध्यपान गरेर सधै रडाको निकाल्ने, जड्याह लोग्ने पाएर म त् आजितभैसके, …