रहेनन् प्रकाशचन्द्र घिमिरे
लामो समयदेखि अमेरिका बस्दै आएका साहित्यकार प्रकाशचन्द्र घिमिरेको निधन भएको छ । घिमिरे अमेरिका रहेर पनि नेपाली भाषा साहित्यमा सक्रिय गर्दै आएका थिए ।
अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) का आजीवन सदस्य तथा लस एन्जलस…