प्रकाशको गजल
जसो तसो यो ढुकढुकी चलेको छ आमा
मुर्छिँदै भुइँमा शरीर यहाँ ढलेको छ आमा ।।
खबर सुने मेरै पीरले दुब्लाउँदै गाकी छौ रे
खै किन हररात सपनीमा छलेको छ आमा ।।
टुहुराको दुःखमा साथ दिने कोनै हुन्छन यहाँ
तिम्रो यादले सताउँदा मन…