साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

प्रकाशकुमार शर्मा

अनूदित कथाः गरीब मानिसहरू

गरीब मानिसहरू मूल लेखक: भिक्टर ह्युगो अनुवाद: प्रकाशकुमार शर्मा एक जना माझीको समुद्र किनारमा ठडिएको सानो झुपडीभित्र माझीदाइकी स्वास्नी जेना अगेनो नजिकै बसेर एउटा पुरानो फाटेको पाल टालटुल परिरहेकी छे । बाहिर बतास् सुसेल्छ र…

चिनुआ अचिबेको चर्चित कथाः मुर्दाहरूको बाटो

माइकल ओबीले आफूले आशा राखेको उपलब्धि सोचेभन्दा धेरै चाँडो प्राप्त गरेको थियो । उसलाई सन् १९४९ को जनवरीमा न्दुम सेन्ट्रल स्कुल (नाइजेरियाको अनाम्बरा प्रान्तको आनी गाउँमा स्थिति एउटा स्कुल) को प्रधानाध्यापक नियुक्त गरिएको थियो । यो स्कुल…

अनुदितकथाः शेयरको पछि दौडिँदा

ते सूनले यस कुराको अति चाह गर्‍यो‚ उसले यस कुराको सपनाजपना गर्‍यो । ऊ यसका पछाडि कुनै गँजडी आफ्नो अम्मल छाड्न नसेकर गाँजाको खोजीमा भौंतारिएजसरि भौंतारियो । जब एकपटक एउटा ठूलो सुन्दर घरको अवधारणाले उसको दिमागमा अड्डा जमायो ते सूनले यस…

मानिस केले बाँच्ने गर्छ ?

प्रसिद्ध रूसी साहित्यकार लियो टोल्सटोयको नेपालीमा अनुवाद गरिएको कथा अनुवादक: प्रकाशकुमार शर्मा रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती…

कथाः विराट मन

भाग्यलक्ष्मीलाई आज हतारो थियो । उसको कथासङ्ग्रह "विराट मन"ले यस वर्षको साहित्यतर्फको देशकै लब्धप्रतिष्ठित पुरस्कार पाएको थियो र आज उक्त पुरस्कार एक भव्य कार्यक्रमकाबीच भाग्यलक्ष्मीलाई प्रदान गरिँदैथियो । आफ्नो सवारीचालकलाई ऊ हतारो…

अवसर

"डार्लिङ आऊ‚ आज बर्नमाउथ बिचमा मस्ती गरौं," सचिवको छोराले आफ्नी गर्ल फ्रेन्डसमेत रहेकी मन्त्रीकी छोरीलाई गरेको भिडियो कल रिसिभ नभएपछि टेक्स्ट म्यासेज पठायो । "बेबु‚ म तिमीलाई लन्च टाइममा कल गर्छु है," उताबाट यस्तो लेखिएको सन्देश…

मानवीय संवेदनाको कथा: फेची मर्‍यो !

"छाडिदियो नि गङ्गाजल‚ भयौ सबै पवित्र अब !" घीनले सर्ट टक्टक्याउदै मैले भनें । बिचरो चिकित्सकले घिनाउदै फेचीको छालामा सुई रोप्यो । एकहप्तासम्म खानामा मिलाएर औषधि खुवाउने जिम्मा कोपिलाले पाई ।