बहुरुपी छिमेकी
ब्रिटिस तलुवा चाट्नेले स्वाभिमानको कुरा नगरुँ
नाकाबन्दी, लाद्नेले भाइचाराको कुरा नगरुँ
सिरुपाते खुकुरीमा धार लगाउन सुरु गरुँ कि नगरुँ
अखण्ड स्वतन्त्र नेपाल आमाको सपना पूरा नगरी नमरुँ
मेरा जंगे पिल्लर अंग्रेजका दास मुलुकतिर नसारुँ…