तरकारीवालीको हराएको मुस्कान
नेदरल्यान्डको स्वर्ण युग मानिने मध्य १६०० ताकाको एउटा पेन्टिङलाई धेरैले मुस्कुराइरहेकी तरकारीवालीका रुपमा चिनिरहेका थिए । तर जब सन् २०२० को बन्दाबन्दीका बेला बेलायती कला मर्मज्ञहरुले यसको उडेका रङहरुलाई पुनर्जीवित पार्ने प्रयास गरे,…