गैरआख्यान पृथ्वीनारायण शाहबारेका रोचक किस्सा ! १२ कार्तिक २०७७ ०६:०० 0 पृथ्वीनारायण शाहलाई धेरै उखान टुक्काहरू आउँथे भनी वंशावलीहरूमा लेखियेको छ । उनको प्रिय यौटा उखान यो थियो– “बाहुनको खेल, खसको झेल, मगरको पेट, कसैले न भेट” ।