४६ वर्षपछि ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण प्रकाशित भएको छ ।
पौरस्त्य काव्यशास्त्रका विद्वान् प्राध्यापक गोविन्दप्रसाद भट्टराईद्वारा लिखित उक्त ग्रन्थ पहिलो संस्करण प्रकाशित भएको ४६ वर्षपछि दोस्रो…