गजल गजल २७ फाल्गुन २०७७ १२:१६ 0 कहिले वार त , कहिले पार भइरहन्छ तिम्रा यादहरु हर दिन सवार भइरहन्छ । एकैछिन नदेखुँ या एकैछिन नभेटुँ तिम्लाई सोच्छु यो मन किन किन भार भइरहन्छ । प्रश्न गर्नुहोस् न, जिन्दगी के हो भनेर ? हर सवालपछि उत्तर दोधार भइरहन्छ । सोच्छु,…