साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पूर्ण ओली

दिमाग खाने यात्रा

"एक खुट्टा गुड्ने, एक खुट्टा उड्ने के हो ?" मैले सोधेको प्रश्नको सटिक जवाफ दिनको लागि यात्रारत साथीहरूले आआफ्ना दिमाग खियाउन थाल्नुभयो । यो पटकको गणतन्त्र दिवसको अवसर पारेर हामी लमजुङतिरको यात्रामा थियौँ । निरन्तरको सिमसिमे झरीले…

कोरोना सहवास : एक अपठनीय अनुभूति

यो एउटा असामयिक, असान्दर्भिक, अनावश्यक र अपठनीय अनुभूति । प्रथम पुरुष नजरले हेर्दा अनुभूति नै । तृतीय पुरुष नजरमा सिर्फ गनगन । द्वितीय पुरुष नजरबाट दुवै । असामयिक किनभने यो मुलुकमा कोरोनाले हलचल मच्चाइसकेर सो हलचल मत्थर भैसकेजस्तो…

कथाकारका आफ्नै दुःख र दर्दलाई कथामा पढ्दा आँखा ओभाना भएनन्

कथाकार पूर्ण ओलीको कथासङ्ग्रह 'यालमाया' पढेँ । साहित्यपोस्ट समूहले प्रकाशन गरेको उक्त कथासङ्ग्रहमा १५ ओटा कथाहरू समेटिएकाले पुस्तक ठिक्क साइज अर्थात् २२६ पृष्ठको बन्न पुगेको छ । कथाहरू पढ्दै जाँदा अक्सर पढिएका कथाहरूभन्दा भिन्न…

कथाः कैली र कुकुर तिहार

यो कुकुर्नी हो । पहेँलो वर्णको रौँ भएकोले कैली नाम पाएकी छे । थुतुनो र खुट्टाका नङ्ग्रा वरपर अलिअलि काला टाटाहरू पनि छन् । खुट्टा सुकेका भए पनि कैलीको पेट हिजोआज पुष्ट देखिन्छ । कुकुर तिहारको दिन । आफ्नो तिहार आजै परेको छ भनी जान…

क्लासिक कथाः नबुझ्ने केटी-३

बाटोभरि सगुनाले मेरो दिमाग आफ्नै अँगालोमा च्यापिरही । म बिनसित्ति आवेशमा आएछु, दायाँबायाँ नहेरी सगुनाउपर चक प्रहार गरेछु भनी पश्चात्तापको मुस्लो दिलदिमागमा रङमङिइरह्यो । ग्रिनरोज स्कूलमा उसको भूमिका सामान्य होइन भन्ने कुरामा म करिब…

क्लासिक कथाः नबुझ्ने केटी-२

म सगुनाको अगाडि पानी पानी भैसकेको थिएँ । सगुनाको मुस्कानलाई मुस्कानले सरोबर तिर्ने हिम्मत बटुल्न समेत सकेको थिइनँ । रित्तो कोठामा एकजना विद्यार्थीसँग बिना प्रयोजन अडिइरहनु पनि मजस्तो नयाँ शिक्षकको लागि हितकर थिएन । सगुनालाई "तिमी बाहिर…

लोकसेवाको उत्तरकापी

शिक्षण पेसाबाट सरकारी सेवामा छलाङ मार्नुपूर्व सामान्य म टाँगन घोडातुल्य थिएँ । यहाँ टाँगन घोडाको सट्टा कुवाको भ्यागुताको उपमा दिन पनि सकिन्थ्यो तर टाँगन घोडाकै उपमा दिनुको कारण छ । बि.एड. पढ्दै गर्दा एक जना नेपाली विषयका सरको अभ्यास…

मोहन दाइ र यालमाया

यालमाया कथासङ्ग्रह छापिने पक्कापक्की भइसकेको थियो । कथा सङ्ग्रहको सेटिङ र सम्पादनको पाटो साहित्यपोष्ट समूहले जिम्मा लिएको थियो । खास गरी साहित्यकार अश्विनी कोइराला र पत्रकार अच्युत कोइरालाले कभर चित्र तयार गरी बुझाउन मलाई अत्याउन थालेका…

कथाः नबुझ्ने केटी

उपत्यकाका केही स्कूलहरुमा छोटाछोटा जागिरबाट अघाइसकेपछि मैले महाराजगञ्जस्थित ग्रीन रोज स्कूलमा जागिर भेट्टाएको थिएँ । त्यो प्राइमरी स्कूल थियो । विद्यार्थीहरु र विद्यालय परिवारलाई रिझाएर यस जागिरलाई अलिकति लम्ब्याउने कुरामा म अलि सचेत…

जनार्दनलाई जितिछाड्ने हुटहुटीले निम्त्याएकाे सङ्कट

एक पूर्वमाओवादी लडाकु, जोपछि आएर मन्त्रीसमेत भए । उनै पूर्वलडाकुसँगकाे यात्राबारे यात्राका सहयात्रीद्वारा लेखिएकाे यात्रा संस्मरण “रातिका साथी”काे पहिलाे भाग प्रकाशित भइसकेकाे छ । यहाँ दाेस्राे भाग प्रस्तुत गरिएकाे छ । तेस्राे (अन्तिम) भाग…